बिहीबार , कार्तिक २० गते २०८३
images
images

पदमुक्त भएपछी खुमलटारस्थित निजी निवास सरे अध्यक्ष दाहाल

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 288
    SHARES
  • पदमुक्त भएपछी खुमलटारस्थित निजी निवास सरे अध्यक्ष दाहाल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निजी निवास खुमलटार गएका छन् ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका दाहाल त्यहाँबाट सिधै खुमलटार गएका हुन् ।

    संसदबाट विश्वासको मत नपाएपछी दाहाल शीतल निवास पुगेका थिए ।

    images

    प्रधानमन्त्री दाहाल शीतल निवासबाट बालुवाटार नगई सिधै खुमलटारस्थित निजी निवास गएका हुन् ।