बिहीबार , कार्तिक २० गते २०८३
images
images

पदभार ग्रहण गरेसँगै नवनियुक्त मन्त्री पौडेलले गरे दुई निर्णय

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 209
    SHARES
  • पदभार ग्रहण गरेसँगै नवनियुक्त मन्त्री पौडेलले गरे दुई निर्णय

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । 

    images

    पदभार ग्रहण गरेसँगै उनले दुई निर्णय गरेका छन् ।

    उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरेका छन् भने स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने दोस्रो निर्णय गरेका हुन् ।

    images

    एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने उनले बताए । मन्त्री पौडेलले एक साताभित्र मन्त्रालयले तत्कालीन र एक महिनाभित्र दीर्घकालीन योजना तयार पार्ने प्रतिबद्धता पनि व्यक्त गरे ।