शुक्रबार, भाद्र २६ गते २०८३
images

युभेन्टस विजयी

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 293
    SHARES
  • युभेन्टस विजयी

    एजेन्सी । इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । शनिबार राति सम्पन्न भएको खेलमा युभेन्टस टोरिनोमाथि १-० गोल अन्तरले विजयी भएको हो ।

    images

    पाहुना टोली युभेन्टसको जितमा म्यान्युएल लोकाटेलीले खेलको ८६औं मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको थियो ।

    यो सँगै युभेन्टसले सिरी ए मा लगातार तेस्रो जित हासिल गरेको छ । जारी सिजन कुल ७ खेलबाट युभेन्टसको ११ अंक भएको छ । त्यस्तै टुरिनोको ७ खेलमा ८ अंक रहेको छ ।    
     

    images