आइतबार, भाद्र २८ गते २०८३
images

एसीसी महिला एसिया कपको तेस्रो अभ्यास खेलमा श्रीलंकालाई नेपालले दियो ११३ रनको लक्ष्य

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 296
    SHARES
  • एसीसी महिला एसिया कपको तेस्रो अभ्यास खेलमा श्रीलंकालाई नेपालले दियो ११३ रनको लक्ष्य

    काठमाडौं । एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली महिला टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंकालाई ११३ रनको लक्ष्य दिएको छ।

    images

    पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११२ रन बनाएको हो।

    नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३७ तथा बिन्दु रावलले ३१ बलमा २० रन बनाईन्।

    images

    यसअघि नेपालले पहिलो दुई अभ्यास खेलमा हार व्यहोरेको थियो। पहिलो दुई अभ्यास खेल पनि यही श्रीलंका डेभलपमेन्ट टोलीसँग खेलेको थियो।

    १९ जुलाईमा युएईविरुद्ध खेल्दै नेपालले एसिया कप सुरुआत गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # एसीसी महिला एसिया कप