बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 284
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा ३ वटा विधेयक प्रमाणीकरण

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघिय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको ३ वटा विधेयक प्रमाणीकरण भएको छ । 

    images

    मंगलबार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ प्रमाणीकरण गरेका हुन् ।

    उक्त विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको हो ।

    images