बिहीबार , कार्तिक २० गते २०८३
images
images

मुगुमा भूकम्पको धक्का महशुस

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 274
    SHARES
  • मुगुमा भूकम्पको धक्का महशुस

    काठमाडौं । मुगुमा बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा जिल्लाको धर्मा आसपास केन्द्रविन्दु भएर ३।९ म्याग्निच्युडको भूकम्प गएको हो ।