बिहीबार , कार्तिक २० गते २०८३
images
images

रसुवामा भूकम्पको धक्का महसुस

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 244
    SHARES
  • रसुवामा भूकम्पको धक्का महसुस

    काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस गरिएको छ । 

    images

    बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    उक्त धक्का ३.९ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । 

    images