बिहीबार , कार्तिक २० गते २०८३
images
images

गण्डकी प्रदेशसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण ३, २०८१ बिहीबार
  • 186
    SHARES
  • गण्डकी प्रदेशसहित केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ । 

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही, कोसी, वाग्मती र लुम्बिनी  प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । 

    विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुनेछ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    images

    कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अ छ ।