बिहीबार , कार्तिक २० गते २०८३
images
images

भारतमा भेटियो सिमलताल घटनाबाट बेपत्ता बसका दुई यात्रुको शव

एक्सप्रेस पाना
श्रावण ४, २०८१ शुक्रबार
  • 308
    SHARES
  • भारतमा भेटियो सिमलताल घटनाबाट बेपत्ता बसका दुई यात्रुको शव

    काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर बेपत्ता दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ । 

    images

    शुक्रबार बिहानसम्म हराएकामध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको उनले बताए । 

    images

    २३ शवमध्ये १४ शवको सनाखत भएको छ ।