आइतबार, भाद्र २८ गते २०८३
images

महिला एसिया कप:युयूएई विरुद्ध ६ विकेटले नेपालको शानदार जित

एक्सप्रेस पाना
श्रावण ४, २०८१ शुक्रबार
  • 310
    SHARES
  • महिला एसिया कप:युयूएई विरुद्ध ६ विकेटले नेपालको शानदार जित

    काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङबाट नेपालले एसीसी महिला एसिया कपमा युयूएई विरुद्ध ६ विकेटको जित निकालेको छ ।

    images

    युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा भेटाएको हो ।

    खड्का ४५ बलमा ११ चौकाको मद्दतमा ७२ रन जोड्दै नकआउट रहिन् ।

    images