सोमबार, भाद्र २९ गते २०८३
images

महिला एशिया कप-पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतको विजयी शुरुवात

एक्सप्रेस पाना
श्रावण ५, २०८१ शनिबार
  • 382
    SHARES
  • महिला एशिया कप-पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतको विजयी शुरुवात

    काठमाडौं । जारी महिला एशिया कपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । 

    images

    समुह ए अन्तर्गतको खेलमा पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछाएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

    यस अघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै केवल १०८ रन बनाएको थियो ।

    images

    यस अघि शुक्रबार नै सम्पन्न समुह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो ।

    अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।