बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरो हटाएपछि अवरुद्ध मुग्लिन काठमाडौँ सडकखण्ड सञ्चालनमा

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 224
    SHARES
  • पहिरो हटाएपछि अवरुद्ध मुग्लिन काठमाडौँ सडकखण्ड सञ्चालनमा

    काठमाडौं । चितवनको फिस्लिङमा पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएका छन्।

    images

    सोमबार बिहानदेखी पहिरोले अवरुद्ध भएको मुग्लिन काठमाडौँ सडक केही बेरअघिबाट सञ्चालमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

    आज बिहान चितवनको इच्छाकामना ६ फिस्लिङ भन्ने ठाउँमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको थियो। 

    images