बिहीबार , कार्तिक २० गते २०८३
images
images

गृहमन्त्री लेखक र चिनियाँ राजदूत छन् सोङ्लेबिच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 229
    SHARES
  • गृहमन्त्री लेखक र चिनियाँ राजदूत छन् सोङ्लेबिच भेटवार्ता

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्लेबिच भेटवार्ता भएको छ । 

    images

    सोमबार सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा राजदूत सोङ्ले मन्त्री लेखकलाई सफल कार्यकालको शुभकामना दिएको सचिवालयले जनाएको छ ।

    भेटमा नेपाल–चीन सम्बन्ध बलियो बनाउने विषयमा पनि कुराकानी भएको बताईएको छ । दुवै देशले एक अर्काको हितलाई ध्यानमा राखेर सहकार्य गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको जनाईएको छ ।

    images