बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री ओली र रुसको महिला भलिबल टोलीबिच भेटर्वाता

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 234
    SHARES
  • प्रधानमन्त्री  ओली र रुसको महिला भलिबल टोलीबिच भेटर्वाता

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र रुसको महिला भलिबल टोलीबिच भेटर्वाता भएको छ । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताएका हुन्।

    उनले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताए। 

    images

    दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले  खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने उनको भनाइ थियो।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली