सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 313
    SHARES
  • काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रभित्रका अवैध संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 

    images

    महानगरले मंगलबार पुरातत्त्व विभागलाई पत्र लेख्दै अवैध संरचना सात दिनभित्र हटाई जानकारी गराउन आग्रह गरेको हो ।

    “विश्वसम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू सात दिनभित्र हटाई यस महानगरपालिकालाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ,” महानगरले  लेखेको छ । 

    images

    adfg-1721727397 (1).jpg

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका