काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।
जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको बताइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।
जहाजमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
जहाजबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको छ।
दुर्घटनाबारे थप जानकारी भने आउन बाकी छ ।
.jpg)


