बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरलाइन्सको जहाजमा रहेका १९ जना मध्ये १३ जनाको शव निकालियो

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 474
    SHARES
  • सौर्य एयरलाइन्सको जहाजमा  रहेका १९ जना मध्ये १३ जनाको शव निकालियो

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको ९एन-एएमई (सीआरजे २००)जहाज दुर्घटनामा परेको छ । 

    images

    विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।  । 

    पोखराका लागि रनवेबाट उड्ने क्रममा बिहान करिब ११ बजेतिर दुर्घटनामा परेको हो ।

    images

    पछिल्लो जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले १३ जनाको शव निकालिएको छ । 

    प्रत्यक्षदर्शीकाअनुसार जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको थियो । जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ ।

    विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।