काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु रहेको खुलेको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, सह-पाइलट एस कटुवालसहित १७ जना कर्मचारीहरु थिए ।
आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर उड्ने क्रममा दुर्घटनामा परेको हो ।

.jpg)


