बिहीबार , कार्तिक २० गते २०८३
images
images

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

एक्सप्रेस पाना
श्रावण ९, २०८१ बुधबार
  • 386
    SHARES
  • बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।