बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरलाइन्सको विमान दुर्घटना-आज राष्ट्रिय झन्डा आधा झुकाउने

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 224
    SHARES
  • सौर्य एयरलाइन्सको विमान दुर्घटना-आज राष्ट्रिय झन्डा आधा झुकाउने

    काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । 

    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । 

    बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

    images