बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 277
    SHARES
  • सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

    images

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा.वैकुण्ठ अर्याल निलम्बित भएका थिए । 

    images

    गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

  • सम्बन्धित विषय:

  • # लीलादेवी गड्तौला