बिहीबार , कार्तिक २० गते २०८३
images
images

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 215
    SHARES
  • कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। 

    images


    मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयरको सचिवालयले जनाएको छ। 


    नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा विजयी भएका थिए। उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए। 

    images

    कीर्तिपुरको मेयरमा निर्वाचित भएपछि नकर्मीमा मिर्गौलामा समस्या देखिएको थियो। त्यसयता उनले डायलसिस गराउँदै आएका थिए। 

    श्रद्धाञ्जलीका लागि आज शुक्रबार बिान ९ बजेदेखि ११ बजेसम्म नकर्मीको शव कीर्तिपुर नगरपालिका परीसरमा राखिने बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # राजकुमार नकर्मी