बिहीबार , कार्तिक २० गते २०८३
images
images

सौर्य एयरलाइन्स दुर्घटना-पाँच जनाको शव परिवारले बुझे

एक्सप्रेस पाना
श्रावण ११, २०८१ शुक्रबार
  • 350
    SHARES
  • सौर्य एयरलाइन्स दुर्घटना-पाँच जनाको शव परिवारले बुझे


    काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच जनाको शव परिवारले बुझेका छन् ।

    images

    शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।

    उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को–पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

    images

    दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ ।