बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज साउनको दोस्रो सोमबार,शिवालयहरुमा बिहानैदेखी भक्तजनहरुको भिड

एक्सप्रेस पाना
श्रावण १४, २०८१ सोमबार
  • 309
    SHARES
  • आज साउनको दोस्रो सोमबार,शिवालयहरुमा बिहानैदेखी भक्तजनहरुको भिड

    काठमाडौं । आज साउन १४ गते दोस्रो सोमबार  । 

    images

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । 

    images

    IMG-20240729-WA0005.jpg

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ ।

    IMG-20240729-WA0001.jpgIMG-20240729-WA0006.jpgIMG-20240729-WA0008.jpg