शुक्रबार, भाद्र २६ गते २०८३
images

प्रिमियर लिग : सिटी र लिभरपुल भिड्दै

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 263
    SHARES
  • प्रिमियर लिग : सिटी र लिभरपुल भिड्दै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुलले आज एक–अर्काको सामना गर्दै छन् । नेपाली समयअनुसार आज राति ९ः४५ बजे लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुनेछ । 

    images

    यस खेलमा दुवै टिम एक–अर्कामाथि जित निकाल्ने योजनामा हुनेछन् । लिभरपुल सिटीलाई हराउँदै शीर्ष स्थानमा उक्लिने दाउमा हुनेछ । हाल ऊ १४ अङ्कका साथ दोस्रो स्थानमा छ । १६ अङ्क भएको चेल्सी शीर्ष स्थानमा छ । 

    सिटी पनि लिभरपुलमाथि जित निकाल्दै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । ऊ हाल १३ अङ्कका साथ छैटौँ स्थानमा छ । 
     

    images