सोमबार, भाद्र २९ गते २०८३
images

काभा नेसन्स भलिबल खेल्न नेपाल आइपुग्यो श्रीलंका र मालदिभ्सको टोली

एक्सप्रेस पाना
श्रावण १५, २०८१ मंगलबार
  • 304
    SHARES
  • काभा नेसन्स भलिबल खेल्न नेपाल आइपुग्यो श्रीलंका र मालदिभ्सको टोली

    काठमाडौं । काभा नेसन्स भलिबल लिग खेल्न श्रीलंका र मालदिभ्सको टोली नेपाल आइपुगेको छ।

    images

    मंगलबार दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएका टोली मध्ये श्रीलंकाविरुद्ध नेपालले यही साउन १७ गते बिहीबार लिगको सुरुवात खेल खेल्नेछ।

    एक साता चल्ने लिगको दोस्रो खेलमा नेपालले साउन १९ गते शनिबार भारतसँग, २० गते आइतबार इरान र साउन २१ गते सोमबार लिग चरणको अन्तिम खेल मालदिभ्ससँग खेल्ने तालिका छ। 

    images

  • सम्बन्धित विषय:

  • # काभा नेसन्स भलिबल