आइतबार, भाद्र २८ गते २०८३
images

काभा नेसन्स लिग आजदेखी सुरु:उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका खेल्दै

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 268
    SHARES
  • काभा नेसन्स लिग आजदेखी सुरु:उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका खेल्दै

    काठमाडौं । काभा नेसन्स लिग भलिबल आज बाट सुरु हुदैँछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले आज श्रीलंकाविरुद्ध खेल्दैछ। 

    images

    त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ। 

    आजै हुने दोस्रो खेलमा भारत र इरान खेल्नेछन्। सो खेल आज साँझ पौने ६ बजे सुरु हुनेछ। 

    images

    लगातार दोस्रो पटक घरेलु मैदानमा काभा नेसन्स लिग खेल्न लागेको नेपाली टोली उच्च मनोबलमा छ। 

    लिगको दोस्रो खेलमा नेपालले १९ गते शनिबार भारतसँग, साउन २० गते आइतबार इरान र लिग चरणको अन्तिम खेलमा साउन २१ गते सोमबार मालदिभ्ससँग खेल्नेछ।