बिहीबार , कार्तिक २० गते २०८३
images
images

संगीतका गुरु गुरुदेव कामतको निधन

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 257
    SHARES
  • संगीतका गुरु गुरुदेव कामतको निधन

    काठमाडौं । नेपाली संगीत क्षेत्रका सम्मानित संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ। 

    images

    पारिवारिक स्रोतका अनुसार बिहीबार बिहान आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका–२ पोखरभिण्डामा उनको मृत्यु भएको हो। 

    लामो समयदेखि मिर्गौला रोगबाट पीडित कामत ६९ वर्षका थिए। उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौँबाट सिराहा फर्किएका थिए। 

    images