बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले गरे आन्दोलन

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 278
    SHARES
  • सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले गरे आन्दोलन

    काठमाडौं । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले सडकमा प्रदर्शन गरेका छन्।

    images

    बिहीबार सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर रत्नपार्क क्षेत्रमा सांक्रेतक रुपमा प्रदर्शन गरेका हुन्।

    सरकारले सहकारी पीडितसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेको पीडितहरूको भनाइ छ। सरकारले वेवास्ता गरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गरेको हो।

    images

     

    SP4.jpg