बिहीबार , कार्तिक २० गते २०८३
images
images

डिस्चार्ज भए सौर्य एयरलाइन्सका घाइते क्याप्टेन शाक्य

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 296
    SHARES
  • डिस्चार्ज भए सौर्य एयरलाइन्सका घाइते क्याप्टेन शाक्य

    काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज गरिएको छ । 

    images

    केएमसी अस्पताल उपचाररत शाक्य बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएका हुन् ।

    घाइते अवस्थामा फेला परेका क्याप्टेन शाक्यको नाक, आँखा,करङ र मेरूदण्डमा समेत असर पुगेको थियो । 

    images

    साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्याप्टेन मनीषरत्न शाक्य