काठमाडौं । अविरल बर्षापछी आएका पहिरोमा परी गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ।
पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरोमा पुरिएर २ जना घाइते भएका छन् भने चारजनाको निधन भएको छ ।
विष्णु विक र हुकुम विकको घर भत्कँदा परिवारका अन्य दुईसहित चारजनाको निधन भएको हो।
पहिरोमा पुरिएर मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर नजिकैको स्वास्थ्य चौकी उपचार गराइएको छ।
.jpg)


