सोमबार, भाद्र २९ गते २०८३
images

काभा महिला भलिबल नेसन्समा श्रीलंकालाई हराउदै भारत फाइनलमा

एक्सप्रेस पाना
श्रावण २२, २०८१ मंगलबार
  • 284
    SHARES
  • काभा महिला भलिबल नेसन्समा श्रीलंकालाई हराउदै भारत फाइनलमा

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकालाई हराउदै भारत फाइनलमा प्रवेश गरेको छ । 

    images

    मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३–० सेटमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो । 

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो । 

    images