आइतबार, भाद्र २८ गते २०८३
images

काभा महिला भलिबल नेसन्सको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 357
    SHARES
  • काभा महिला भलिबल नेसन्सको फाइनल खेलमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल आज हुँदैछ । 

    images

    उपाधिका लागि फाइनलमा नेपाल र भारत भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा साँझ ५ बजेबाट सुरु हुनेछ ।

    नेपालले इरानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने भारत श्रीलंकालाई हराउँदै फाइनल प्रवेश गरेको हो । 

    images

    नेपालले मंगलबार भएको सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल नेसन्स