बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 263
    SHARES
  • पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध

    काठमाडौं । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । 

    images

    इलाका प्रहरी कार्यालय मुग्लिनकाअनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको छ । 

    images

    सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने उनले बताए ।