सोमबार, भाद्र २९ गते २०८३
images

काभा महिला भलिबल नेसन्सको फाइनल खेल हेर्न प्रधानमन्त्री सहभागी हुने

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 273
    SHARES
  • काभा महिला भलिबल नेसन्सको फाइनल खेल हेर्न प्रधानमन्त्री सहभागी हुने

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

    images

    बुधबार दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    आज नेपाल र भारतबीच फाइनल खेल हुँदैछ। खेल सवाँ ५ बजे दशरथ रंगशाला कभर्डहलमा सुरु हुनेछ।

    images