बिहीबार , कार्तिक २० गते २०८३
images
images

नुवाकोटमा हेलिकप्टर दुर्घटना

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 323
    SHARES
  • नुवाकोटमा हेलिकप्टर दुर्घटना

    काठमाडौं । नुवाकोटमा हेलिकप्टर दुर्घटना भएको छ ।

    images

    एयर डाइनेस्टीको हेलिकटर शिवपुरी–७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

    अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको हो । 

    images

    घटनाको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।