बिहीबार , कार्तिक २० गते २०८३
images
images

नुवाकोटमा हेलिकोप्टर दुर्घटना:दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 265
    SHARES
  • नुवाकोटमा हेलिकोप्टर दुर्घटना:दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं । नुवाकोटको शिवपुरीको सूर्यचौरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।

    images

    पाइलट नेपाली नागरिक रहेका थिए भने बाकी चार जना चिनियाँ नागरिक रहेका थिए । मृत्यु भएका चिनियाँ नागरिकमा ३ पुरुष र १ महिला छन् । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् । 

    रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको छ ।

    images