बिहीबार , कार्तिक २० गते २०८३
images
images

टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 292
    SHARES
  • टर्किस एयरलाइन्सको विमान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओभरसुट

    काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । 

    images

    फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । 

     ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    images