बिहीबार , कार्तिक २० गते २०८३
images
images

जापानमा शक्तिशाली भूकम्प

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 376
    SHARES
  • जापानमा शक्तिशाली भूकम्प

    काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

    images

    युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे अर्थात् यूएसजीएसका अनुसार दक्षिणी जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।


    जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।

    images