सोमबार, भाद्र २९ गते २०८३
images

प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम भारततर्फ प्रस्थान

एक्सप्रेस पाना
श्रावण २८, २०८१ सोमबार
  • 303
    SHARES
  • प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम भारततर्फ प्रस्थान

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ ।

    images

    आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति नेपाली टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गर्नेछ ।

    images

  • सम्बन्धित विषय:

  • # नेपाली क्रिकेट टिम