बिहीबार , कार्तिक २० गते २०८३
images
images

अरुण नदीमा पानीको बहाव बढ्यो,सतर्कता अपनाउन आग्रह

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 328
    SHARES
  • अरुण नदीमा पानीको बहाव बढ्यो,सतर्कता अपनाउन आग्रह

    काठमाडौं । सङखुवासभामा भारी वषाको कारण अरुण नदीमा पानीको बहाव बढेको छ । 

    images

    अरुण नदी किमाथांका जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बाढी बढ्दो क्रममा रहेकाले अरुण नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । 

    images

    कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।