बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललितपुरको इमाडोलमा सडक भासियो

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 385
    SHARES
  • ललितपुरको इमाडोलमा सडक भासियो


    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ३ बाक्लोगाँउ चोक अगाडिको सडक भासिएको छ ।

    images

    नयाँ पुल बोझेपोखरी हुँदै इमाडोल तर्फ जाने भित्री सडकमा झन्डै ३ मिटरको भ्वाङ परेको हो । 

    ललितपुरबाट काठमाडौँ जोडिने व्यस्त सडक भासिँदा यात्रुलाई असहज भएको छ । केहि दिन अगाडी काठमाडौं महानगरको सडकमा पनि  भ्वाङ परेको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सडक भासियो
  • # ललितपुर