सोमबार, कार्तिक १७ गते २०८३
images
images

महानगरभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न निषेध

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 360
    SHARES
  • महानगरभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न निषेध लाएको छ ।

    images

    महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा २० मिटरसम्म भवन निर्माण गर्न निषेध लगाएको जानकारी गराएको हो । 

    महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउन नदिने निर्णय गरेको हो ।

    images

    454738926_819968173644070_855660813126884652_n.jpg

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका