बिहीबार , कार्तिक २० गते २०८३
images
images

स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछी गट्ठाघरको अवस्था तनावपूर्ण

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 275
    SHARES
  • स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएपछी गट्ठाघरको अवस्था तनावपूर्ण

    काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गएको छ । 

    images

    स्कुटर चालक महिलाको ज्यान गएपछी त्यहाँको अवस्था तनावपूर्ण बनेको छ।

    आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ।

    images

    अवस्था तनावपूर्ण बनेपछि अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।

  • सम्बन्धित विषय:

  • # गट्ठाघर