बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 295
    SHARES
  • संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित

    काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् ।

    images

    बिहिबार बसेको संघीय संसद्, संसदीय सुनुवाइ समितिकोे बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

    बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले समितिको सभापतिका लागि एकमात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # ईश्वरीदेवी न्यौपाने