बिहीबार , कार्तिक २० गते २०८३
images
images

बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव सेवा लम्साल सिफारिस

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 204
    SHARES
  • बेल्जियमका लागि नेपाली राजदूतमा परराष्ट्र सचिव सेवा लम्साल सिफारिस

    काठमाडौं । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ । 

    images

    विहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गरेको हो ।

    लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव समेत हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # परराष्ट्र सचिव सेवा लम्साल