बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 215
    SHARES
  • प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री वर्माबिच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ ।

    images

    शुक्रबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली
  • # रिचार्ड वर्मा