सोमबार, भाद्र २९ गते २०८३
images

यू–१९ विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्दै नेपाल

एक्सप्रेस पाना
भाद्र १, २०८१ शनिबार
  • 239
    SHARES
  • यू–१९ विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्दै नेपाल

    काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेट एसिया छनोट–२०२५ को आयोजना गर्ने भएको छ ।

    images

    आउँदो अप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    क्यानका अनुसार, छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् ।

    images

     

     

  • सम्बन्धित विषय:

  • # आईसीसी यू–१९ विश्वकप क्रिकेट