बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 262
    SHARES
  • राष्ट्रिय सभामा टिआरसी विधेयक पेस

    काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ।

    images


    आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन्। 

    मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तव सभा समक्ष प्रस्तुत गरे। यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • # टिआरसी विधेयक