बिहीबार , कार्तिक २० गते २०८३
images
images

बेचन झालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 233
    SHARES
  • बेचन झालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

    काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

    images

    आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । 

    images

    झा पक्राउ परेसँगै उच्चस्तरका राजनीतिक नेक्सस पत्ता लाग्ने प्रहरी अधिकारीहरुको दाबी रहेपनि मुद्दाको प्रतिवेदनअनुसार झाको बयानमा थप व्यक्तिको संलग्नता पुष्टि नभएको बताइएको थियो ।

  • सम्बन्धित विषय:

  • # बेचन झा
  • # काठमाडौँ जिल्ला अदालत